नेपाल संवतले नेपालीलाई ए’कतावद्ध हुन प्रेरणा प्रदान गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्ले नेपालीलाई ए’कतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको नेपाल सम्वत् मौलिक सम्वत् भएको, नेपालबाट प्र’चलनमा ल्याइएको र प’रोपकारका कामबाट सुरु गरिएको बताएका छन् ।
नेपाल सम्वत् ११४० को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल सम्वत्का प्रवर्तक शंखधर शाख्वाको यो’गदानको क’दर गर्दै राष्ट्रिय वि’भूती घोषणा गरिएको उल्लेख गरेका छन् ।
शंखधर शाख्वाले ग’रिबहरुको ऋ’ण मो’चनगरिदिएको खुशियालीमायो सम्वत् सुरु गरेको उनले बताए ।


