म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलमा, आर्सनल र चेल्सी प’राजित

एजेन्सी । शीर्ष क्लबहरु लिभरपुल र म्यान्चेस्टर युनाइटेड काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराती भएको प्रि–क्वाटरफाईनल खेलमा चेल्सीलाई २–१ ले हराउँदै म्यान्चेस्टर युनाईटेड क्वाटफाईनलमा पुगेको छ ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन दुबै गोल मार्कस रास्फोर्डले गरे । चेल्सीका मिची मात्सुआइले एक गोल फर्काए ।

काराबाओ कपकै अर्को खेलमा लिभरपुलले आर्सनललाई टाई–ब्रेकरमा पराजित गर्‍यो ।

निर्धारित समयको खेल ५–५ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा लिभरपुल ५–४ ले विजयी भयो ।

यसैगरी गएराती भएको अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले पराजित गर्दै एस्टन भिल्ला पनि प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।