महरावि’रुद्ध ब’लात्कार प्र’यास मु’द्दा दर्ता, साढे ७ वर्ष कै’द मागदा’बी
काठमाडौं, कार्तिक १५ । संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारी ‘नयाँ बानेश्वर २६’(सरकारी व’किलको कार्यालयले राखेको कोड नाम) माथि ब’लात्कार प्र’यास गरेको आ’रोपमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत (काठमाडौं)मा मु’द्दा द@र्ता भएको छ।
जिल्ला सरकारी व’किलको कार्यालय (काठमाडौं)ले साढे ७ वर्ष कै’द मागदा’बीसहित महरावि’रुद्ध बिहीबार मु’द्दा दर्ता भएको हो। यो खबर आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन्।
सरकारी व’किलको कार्यालयका प्रमुख चन्द्रकान्त खनालले प्रहरीको प्र’तिवेदन गहन अध्ययनपछि ब’लात्कार प्र@यास (ज’बर्जस्ती क’रणी उद्योग)को आ’रोपमा मु’द्दा दर्ता गरिएको बताए। ‘का’नुनी प्रावधानअनुसार हिसाब गर्दा अधिकतम साढे ७ वर्ष कै’द मागदा’बी गरेका छौं,’ उनले भने।


