तत्कालीन आईजीपी, डीआईजी र सरकारी व’किलद्वारा रौतहट ब’म वि’स्फोटको घ’टना स्वी’कार
काठमाण्डौ । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी व’किलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा ब’म वि’स्फोटको घ’टना भएको स्वी’कारेका छन् ।
वि’स्फोटका घा’इतेहरुलाई इँ’टाभट्टामा हा’लेर मा’रेको अ’भियोगमा प’क्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्द आफताब आलमले घ’टना नै न’भएको जि’किर गरिरहेका बेला उनीहरुले नै रौतहट प्र’हरीको अ’नुसन्धान टोलीलाई ब’यान दिने क्रममा त्यतिबेला ब’म वि’स्फोट भएको बताएका हुन् ।
तत्कालिन आईजीपी राणा र एआईजीबाट अ’वकाश प्राप्त गौतमले रौतहटको राजपुरमा ब’म वि’स्फोट भएको जानकारी त्यतिबेला रौटहट प्र’हरीबाट पाएको स्वी’कार गरेका हुन् । ब’म वि’स्फोट भएको र इँ’टाभट्टमा हा’लेर घा’इतेको ह’त्या गरेको प्र’करणमा आलमलाई प’क्राउ गरेर अ’नुसन्धान गरीरहेको रौतहट प्र’हरीले केही दिन अघि राणा र गौतमसँग घरमै गएर ब’यान लिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहाल र शिव पुरीले लेखेका छन् ।


