बढ्दै निर्यात, घ’ट्दै व्यापार घा’टा
काठमाडौं, कार्तिक १६ । यस आर्थिक वर्षका तीन महिनामा व्यापार घा’टा निरन्तर घ’टेको छ। अघिल्लो वर्षको तुलनामा आयात क’म र निर्यात बढी भएकाले व्यापार घा’टा घटेको हो।
भ@न्सार विभागले प्रकाशन गरेको तीनमहिने व्यापार तथ्यांकअनुसार गत वर्षको तुलनामा आयात १०.३४ प्रतिशतले घ’टेको छ भने निर्यात १४.४१ प्रतिशतले बढेको छ। व्यापार घा’टा १२.०२ प्रतिशतले क’म भएको खबर आजको कान्तिपुरमा कृष्ण आचार्यले लेखेका छन्।
भारतसँग आयात घ’टेको र निर्यात बढेको छ। चीनसँग ने आयात बढेको र निर्यात घ’टेको छ।
गत वर्ष उच्च आयात, नि’राशाजनक निर्यात र बढ्दो व्यापार घा’टाले व्यापार बेहोरिरहेको सन्दर्भमा तीन महिनाको तथ्यांकले व्यापारमा केही सकारात्मक संकेत देखाएको हो।


