महराको अ’दालतमा ब’यान : ममाथि रा’जनीतिक रूपमा फ’साउने ष’ड्यन्त्र भयो
काठमाडौं । क’रणी उ’द्योगमा मु’द्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूवि’रुद्ध रा’जनीतिक रूपमा फ’साउने ष’ड्यन्त्र रचिएको दा’बी गरेका छन् ।
संसद् सचिवालयकी महिला कर्मचारीमाथि ब’लात्कार गरेको आ’रोपको प्र’तिवाद गर्दै उनले सभामुख पद र ओहदाको म’र्यादा राखेको बयान शुक्रबार ब’न्द इ’जलासमा दिएका हुन् ।
पाँच घण्टा लामो ब’यानमा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको कि’टानी जा’हेरीको प्र’तिवाद गर्दै काठमाडौं जिल्ला अ’दालतमा ‘इ’न्कारी ब’यान’ दिएको स्रोतले बतायो ।
‘अ’दालत र प्रह’रीसँग दिएको ब’यानमा संगति मिलेको छ। केही थप सन्दर्भका कुरा पनि आएका छन्,’ स्रोतले भन्यो, ‘एउटा सबालमा उहाँले मैले ओहदाको म’र्यादा राखेको छु। पदको दुरु’पयोग गरेको छैन भन्नुभएको छ । आफूलाई फ’साउन रा’जनीतिक ष’ड्यन्त्र र’चिएको भनाइसमेत छ ।’
महराले ब’यानमा जा’हेरीमा भनिए झैं आफूले र&क्सी न’पिउने दा’बी गर्दै सामान्य प्र’कृतिको व्यक्ति रहेको कुरा राखेका छन् । ‘उहाँले आफूमाथि लगाइएको अ’भियोग झु’टा हो भन्नुभएको छ । रा’जनीतिक प्र’तिशोधका का’रण अ’भियोग लगाइएको भन्ने भनाइ उहाँको छ,’ स्रोतले भन्यो, ‘आफूलाई फ’साइएको हो भन्नेमै उहाँको जोड छ ।’
महरालाई ब’लात्कार प्र’यासमा सात वर्षसम्म कै’द स’जाय र पी’डितलाई क्ष’तिपूर्तिको मा’गसहित जिल्ला सरकारी व’किल कार्यालय काठमाडौंले बिहीबार जिल्ला अ’दालतमा अभियोगपत्र दर्ता भएको समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।


