प्रधानमन्त्रीले भने- ‘मेरो मिर्गौ’लाले राम्ररी काम गर्न छा’ड्यो’

काठमाडौं, कार्तिक १७ । प्रधानमन्त्री केपी शर्मा ओलले आफू सिकिस्त नभएको तर मिर्गौ’लाले राम्ररी काम नगरेको जानकारी गराएका छन्।

‘नियमित डा’यलाइसिस या मिर्गौ’ला प्र’त्यारोपण के गर्ने भन्नेबारे मेरा सामु दुईवटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रि’पोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अबस्था छ। फेरि मिर्गौ’ला प्र’त्यारोपण गर्नुपर्ने हुन पनि सक्छ।’

१४ मंसिरमा हुने उपनिर्वाचनको उम्मेदवारबारे छलफल गर्न बोलाइएको बैठक प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमै केन्द्रीत भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘छिनछिनमै अ@सजिलो भएपछि डाय’लाइसिस गरियो, आज या भोली फेरि अर्को डाय’लाइसिस गर्नुपर्नेछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर म एकदमै सि’किस्त छैन।’

नियमित डाइ’लाइसिस गर्नुपर्ने भए साताको तीनचोटी गर्नुपर्ने ओलीले जानकारी दिए। आफ्नो मिर्गौ’लाले राम्ररी काम नगरेको र फो’क्सोमा पानी जमेको उल्लेख गर्दै उनले आइतारसम्ममा सबै रि’पोर्ट आइसक्ने बताए।

‘अहिलेलाई डाक्टरहरुले डाय’लाइसिस नै गर्नुपर्ने भनेका छन्,’ बैठकमा ओलले भने।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वा’स्थ्यमा केही सम’स्या आएकाले परी’क्षण गरिएको र केही रि’पोर्ट आउन बाँकी रहेको जानकारी गराइएको बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।