आजको मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण घो’षणा गर्ने सरकारको तयारी

काठमाडौं, कार्तिक १७ । शनिबार पार्टी सचिवालय बैठक डाकेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दुई बैठकमा सहभागी हुँदैछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार विकास निर्माणसम्बन्धी महत्वपूर्ण आयोजना सुरु गर्ने नि’र्णयका लागि विहान ११ बजे बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

मन्त्रिपरिषद् बैठकलगत्तै बालुवाटारमै नेकपाको सचिवालय बैठक पनि डाकिएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

१४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको नाम तय गर्न बैठक डाकिए पनि समय भने तोकिएको छैन।

प्रधानमन्त्रीको स्वा’स्थ्यलाई ध्यान दिएर समय नतो’किएको सचिवालयका एक नेताले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।