राष्ट्र बैं’कका डे’पुटी ग’भर्नर श्रेष्ठ ब’र्खास्ती प्र’क्रियामा, यस्ता छन् आ’रोप
काठमाडौं, कार्तिक १७ । सरकारले राष्ट्र बैंकका डे’पुटी गभर्नर शिवराज श्रेष्ठमाथि अ’नियमि’तताको आ@रोपमा छान’बिन गर्ने भएको छ।
ला’भांश लैजाने प्रक्रिया र स@र्वाेच्चमा परेको मु@द्दामा एनसेललाई स’घाएको र रकम फु’कुवा गर्ने स’र्वाेच्चको फै’सला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आ’रोप श्रेष्ठलाई लागेको छ।
बैंक तथा वि&त्तीय संस्थाहरूको ख’राब क’र्जा लु’काउन सघाएको, स’म्पत्ति शु@द्धीकरण नि’वारणसम्बन्धी सू@चना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न अ’सहयोग गरेको लगायत आ’रोप पनि उनलाई लागेको छ।
तिहारपछि मन्त्रिपरिषद् बैठकले उनीमाथि छा’नबिन गरी सिफारिस गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई नि’र्देशन दिने नि’र्णय गरेको एक मन्त्रीले बताए। यो खबर आजको कान्तिपुरमा कृष्ण आचार्यले लेखेका छन्।
‘राष्ट्र बैंक ऐ’न–२०५८’ मा सञ्चालक समितिले छा’नबिन गरी सिफा’रिस गर्नुपर्ने, स्प@ष्टीकरणको मौका दिने र त्यसपछि प’दमु’क्त गर्नुपर्ने प्रा’वधान छ।


