प्रधानमन्त्रीमा अ’पेक्षाअनुसार घ’टेन क्रियाटिनिनको मात्रा
काठमाडौं, कार्तिक १७ । प’रीक्षणका रूपमा बिहीबार गरिएको डाय’लाइसिसपछि पनि प्रधानमन्त्री केपी ओलीको शरीरमा क्रियाटिनिनको मात्रा अ’पेक्षा गरेअनुसार न’घटेको चि’कित्सकले बताएका छन् ।
स्रोतका अनुसार उ@पचारका लागि ग्रान्डी पुग्दा प्रधानमन्त्रीको क्रियाटिनिन ५ एमजी-डिसिलिटर पुगेको थियो ।
क्रियाटिनिनको मात्रा ह्वा’त्तै बढे’पछि तत्काल डा’यलाइसिस गरेर र’गत शु’द्धीकरण गरिएको थियो । तर, अहिले पनि ४ एमजी-डिसिलिटर हा’राहारीमा छ।
चिकित्सकका अनुसार प्रधानमन्त्रीको उमेर र तौलका व्यक्तिको क्रियाटिनिन सामान्यतया ०.६ देखि १.३ एमजी-डिसिलिटरसम्म हुनुपर्छ।
यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
‘डा’यलाइसिस गर्दाको तुलनामा क्रियाटिनिन केही घ’टेको छ, तर अपे’क्षाअनुसार घटे’न । अहिले पनि ४ एमजी–डिसिलिटरको हाराहारीमै छ,’ उप’चारमा संलग्न एक चि’कित्सकले भने, ‘त्यो उमेर र तौलका व्यक्तिको क्रियाटिनिन ४ बाट न’घट्नु भनेको मिर्गौ’लाले पू’र्ण रूपमा काम नग’र्नुजस्तै हो।’
डाय’लाइसिस गरेका कारण क्रियाटिनिनको मात्रा ४ एमजी–डिसिलिटरबाट न’बढ्न पनि सक्ने एक मिर्गौ’लारो’ग विशेषज्ञले बताए।
तर, बढ्दै गए नियमित डाय’लाइसिस अनिवार्य हुने उनको भनाइ छ । प्रधानमन्त्रीको चि’कित्सक टोली अहिले ७२ घन्टे रि’पोर्टको प्र’तीक्षामा छन्।


