निश्चल- स्वस्तिमाको सा’खमा ध’क्का!

काठमाडौं, कार्तिक १७ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको जोडीलाई घा’मड शे’रे धेरै कोणमा अ’र्थपूर्ण थियो।

पहिलो पटक स्क्रिन सेयर गर्दै थिए। त्यसैले दुबै म@रिमेटेर प्रचारमा लागे। फिल्म ८ कात्तिकमा रिलिज हुँदै थियो। तर, अ’न्तिम समय सर्नु पर्यो त्यो पनि प’र्याप्त शो नपाए।

जोकर, छ माया छपक्कैलगायत फिल्म पहिल्यैबाट प्रदर्शनमा थिए, त्यसमाथि मल्टिस्टार हाउसफुल ४ थपियो। पोइ पर्यो काले पनि सँगै रिलिज भयो। त्यसैले घा@मड शे’रेले अ’पेक्षाकृत शोज् पाएन। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ।

रिलिजको मुखैमा स’र्नुपरेपछि निश्चलले फेसबुकमा हलवाला र वितरकप्रति रो’ष पोखे। तर धेरैले यसलाई निश्चल- स्वस्तिमाको सा’खमा ध’क्का लागेको रुपमा अथ्र्या@एका छन्।

आशा गरौँ, त्यतिबेला शो न’पाएर फेरि सर्नुपर्ने बा’ध्यता आइलाग्ने छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖