आ’यल निगमले आफ्नै ब्रा’न्डमा खाना पकाउने ग्या’स सिलिन्डर उत्पादन गर्ने
काठमाडौं । नेपाल आ’यल निगमले आफ्नै ब्रा&न्डमा खाना पकाउने ग्या’स सि&लिन्डर उत्पादन गर्न प्रक्रिया अघि बढाएको छ ।
एलपी ग्या&सको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ । निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्ला’न्ट निर्माण गर्नेछ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


