प्रे’मिकालाई कु’टपी’ट गरेपछि धनकुटाका एक युवा प’क्राउ

धनकुटा खबर । प्रेमिकालाई कु’टपीट गरेको उजुरी परेपछि शहिदभूमि गाउँपालिका वडा नं ४ का एक युवा प’क्राउ परेकाछन् । साप्ताहिक वजारबाट घर फर्कने क्रममा आफुलाई कु’टपीट गरेको भन्ने पी’डित बन्दना राईको उ’जुरीको आधारमा भीमसेन राईलाई प्रहरीले प’क्राउ गरेको हो ।

भीसेनले बन्दनालाई म’रणासन्न हुने गरि कु’टपीट गरी ग’म्भिर घा’ईते वनाएको बयानमा खुलेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । प’क्राउ परेका भीमसेनलाई ज्या’न मा’र्ने उद्योगमा मु’द्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख एस पी सुर्दशन कोईरालाले जानकारी दिनुभयो ।

शहिदभुमी गाउँपालिका वडा नं ६ थलथले वजारवाट घर फर्किन क्रममा केही दिन अघि वडा नं ५ को जुकेधारा मुनी पुगेपछि उनले बन्दनालाई मोबाइल फोनमा भएको कुराकानीको विषयलाई लिएर कु’टपिट गरेको प्रहरीले जनाएको छ । भिमसेनको कु’टाईवाट बन्दनाको टाउकोमा ग’म्भिर चो’ट लागेको र अहिले उहाँको नोवेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको एस पी कोईरालाले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।