के थि’यो त्य’स्तो रा’तको स’मयमा मा’सु पो’लेको जस्तो ग’न्ध फै’लिएको, ३ जना प’क्राउ

काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा रा’तको समयमा फै’लिएको मा’सु पो’लेकोजस्तो ग’न्धबारे प्रहरीले एक तथ्य बाहिर ल्याएको छ ।

प्रहरीका अनुसार राँगा तथा भैसीको हड्डी र छाला पो’लिँदा यस्तो ग’न्ध आएको हो । ललितपुरको नख्खु खोला किनारमा प्रहरीले सो हड्डी तथा छाला ज’लाउने क्रममा सोमबार तीन जनालाई प’क्राउ गरेसँगै यसको वा’स्तविकता पत्ता लागेको हो ।

स्थानीयले सोमबार राति मा’सु पो’लेको जस्तो ग’न्ध आएको भन्दै प्रहरीमा गु’नासो गरेका थिए । गु’नासोसँगै वा’स्तविकता बुझ्दै जाने क्रममा प्रहरीले नख्खु खोलामा हड्डी तथा छाला ज’लाउँदै गरेको अवस्थामा फेसल मुस्लिम, साजित मुस्लिम र रजिश शेर्पालाई प’क्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।

उनले त्यही जलाइएको ग’न्ध रा’ति फै’लिएको पनि बताए ।

उनीहरुमाथि वातावरण प्र’दूषण ऐन अनुसार का’रबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।-रातोपाटीबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖