भोली धनकुटा नगरक्षे’त्रमा सा’र्वजनिक बिदा

धनकुटा खबर, २६ कार्तिक । धनकुटा मुख्य बसोवास रहेको आठपहरीया राईहरुको महान पर्व वाडामेटको अवसरमा धनकुटा नगरकार्यपालिकाले कार्तिक २७ गते बुधबार (भोली) नगर क्षेत्रमा सार्वजनीक बिदा दिने भएको छ ।

कार्तिक १८ गते बसेको नगरकार्यपालिकोको निर्णय अनुसार विदा दिईएको नगरकार्यपालिकाले जनाएको छ । खास थातथलो धनकुटा भएका अल्पसंख्यक आठपहरियाहरु मंसिर पूर्णिमा देखि औंसीसम्म १५ दिन भरि मनाइने मंसिरे चाडलाई उनिहरु वाडाङमेट भन्दछन् । वाडाङमेट आठपहरियाहरुको सबैभन्दा ठूलो चाड हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।