अब हामी शहिदको सपना पुरा गर्छौं

नेकपा धनकुटाले कार्तिक २९ गते छिन्ताङ्ग स्थित शहिद पार्कमा शहिद स्मृति दिवस मनाउने

धनकुटा खबर । नेपाल कम्यूनिष्ट पाटी नेकपाले छिन्ताङ्ग ह त्याका ण्डमा वी रगति प्राप्त गरेका श हिदहरुको सम्झनामा कार्तिक २९ गते छिन्ताङ्ग स्थित श हिद पार्कमा स्मृति दिवस मनाउने भएको छ ।

नेपाल कम्यूनिष्ट पाटी नेकपा जिल्ला कार्यसमिती धनकुटाले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै विगतका बर्षहरुमा जस्तै यस ४१ औ श हिद स्मृति दिवसको अवसरमा नेपाल सरकारका उपप्रधान एवम् रक्षामन्त्री पाटी सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख ईश्वर पोखरेलको प्रमुख आथित्यता तथा मुख्य मन्त्री शेरधन राईको विशेष आतिथ्यतामा नेकपाले कार्यक्रम गर्न लागेको नेपाल कम्यूनिष्ट पाटीका धनकुटा अध्यक्ष राजेन्द्र कुमार राईले बताउनु भयो ।

विगतका वर्षहरुमा भन्दा यो वर्ष राष्ट्रिय राजनितीक परिस्थितीको कोणबाट भिन्न परिस्थितीमा श हिद दिवसको आयोजना गर्न लागिएको नेपाल कम्यूनिष्ट पाटी नेकपा धनकुटाका प्रचार विभाग प्रमुख अर्जुन राईले बताउनु भयो ।

नेपालमा प्रजातन्त्र पुर्नस्थापना पश्चात र गणतन्त्र स्थापना पछि कम्यूनिष्टहरुको एकमाना सरकार बनेको थिएन तर अहिले दुई तिहाईको सरकार समेत बनेको छ त्यसैले विगतमा चाहेर पनि शहिदको बारेमा काम गर्न सकिएको थिएन तर यो पटक हामी लाई यो अवसर प्राप्त भएको छ त्यसैले अब विस्तारै वतावरण बन्दै गएको छ हामी शहिदको सपना पुरा गर्ने तर्फ अग्रसर रहेका प्रचार विभाग प्रमुख राईले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।