विप्लव समुहले लुकाई राखेको ठूलो परिमाणमा आधुनिक ह’तियार ब’रामद

तुलसीपुर । विप्लव मओवादीले लुकाई राखेको ठूलो परिमाणको आधुनिक ह तियार दाङमा प्रहरीले ब रामद गरेको छ ।

विप्लव नेतृत्व नेकपाको समुहले उक्त हा तह तियार स्थानान्तरण गदैछ भन्ने गो प्य सुचनाको आधारमा गएको प्रहरी टोलीले कपिलबस्तु जिल्लाको शिवनगरपालिका– १ को सिमानाबाट एस.एम.जि रा ईफल पाँच थान, राईफलको म्याक्जिन १३ थान, राईफलमा प्रयोग हुने ३ सय ९० राउण्ड गो ली, ह तियार राख्न प्रयोग हुने सुटकेश १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिएका छन् ।

प्रहरीले भारतबाट कपिलवस्तु हुदै दाङमा ह तियार सप्लाई हुँदैछ भन्ने सूचना करिब एक हप्ता अघि प्राप्त गरेको थियो । त्यसैको आधारमा शुक्रबार साँझ पाँच नम्वर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र गढवा ईलाका प्रहरी कार्यालयको सयुक्त टोलीले दाङको गढवा गाउँपालिका र शिवनगर नगरपालिको सिमा क्षेत्रमा खो जतलास र नि गरानी गर्दै जाने क्रममा बे वारिसे अवस्थामा खाली गोठमा सुटकेश भित्र लुकाई राखेको अवस्थामा फेला पारिएको हो ।

ह तियार केका लागि र कहाँ ल ग्नका लागि विप्लव माओवादीले ल्याएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । यस अघि प्रहरीले ठूलो संख्यामा दाङबाट विप्लव माओवादीका केन्द्रीयदेखि स्थानीय तहसम्मका नेतालाई प क्राउ गरेको थियो । राजधानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖