अन्तर्राष्ट्रिय तामाङ परिषद् (आईटिसी) को मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनमा हुने

ओमन ।  अन्तर्राष्ट्रिय तामाङ परिषद् (आईटिसी) को मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनमा हुने भएको छ । सम्मेलन यही नोभेम्बर २९ तारिख शुक्रबार मस्कटस्थित रुहि अलमासा हलमा हुने भएको हो ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्को आयोजनामा हुने सम्मेलनको व्यवस्थापन तामाङ समाज ओमनले गर्ने भएको छ । सम्मेलनमा ओमनसहित मध्यपूर्वीका युएई, बहराइन, कुवेत, कतार, साउदी अरेबिया र इराकबाट प्रतिनिधि तथा पर्यवेक्षकहरू सहभागी हुने आयोजकले बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङको अध्यक्ष तथा अन्य प्रतिनिधिहरू, परिषद्का पदाधिकारी र पत्रकारहरूको समेत उपस्थिति रहने तामाङ समाज ओमनले जानकारी दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।