युरोपमा गीत- संगीतले हरेक समुदायलाई जोड्दै

दिनेश गौतम,साईप्रस  । विश्वमा रहेका हरेक नागरिकहरुलाई अहिलेको आधुनिक गित संिगतहरुले सबै समुदायलाई एकता बद्ध बनाउन महात्वपुर्ण भुमिका खेलिरहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।

स्थानिय समुदायमा तेस्रो मुलुकको एकिकरणका लागि नया च्यानल , युरोपियन युनियन तथा निकोसिया नगरपालिका ,ई कोषको सहयोग र लोसादेईल लिमिटेडको सहकार्यमा गत आईतवार साईप्रसको निकोसियामा भएको एक दिने कार्यशाला गोष्टिमा सहभागिहरुले सो कुरामा जोड दिएका हुन । विश्वमा नाम कमाएकी बरिष्ठ गितकार तथा कम्पोजर अलेक्सिया भासेलीयुको सहजिकरणमा भएको कार्यक्रममा युरोपमा हरेक दिने् तेस्रो मुलुकहरुबाट मानिसहरुको भित्रिने क्रम जारी रहेकोले गित सगींतले संसारका सारा नागरिकहरुको भावनालाई एकताबद्ध बनाएको बताएका थिए ।

निकोसिया नगरपालिकाकी समाजिक सहजकर्ता मार्गरिताले तेस्रो देशबाट आएका नागरिकहरुका लागि पुनः समाजिक समाबेसिकरण तथा एकिकृत गर्ने मनसायले कार्यक्रम आयोजना गरिएको बताएकी थिईन । कार्यक्रममा बरिष्ठ सगींतकार अलेक्सियाले सांगितले सारा संसारलाई एकतामा जोडने प्रयास गरेको र यसका लागि जाहाको नागरिक भएपनि आफु सहकार्य गरेर यो क्षेत्रलाई सहयोग गर्ने बताएकी थिईन साथै सागींतिक क्षेत्रले सबै बर्गका भावनालाई जोडने प्रयासरत रहने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

सो कार्यक्रममा साईप्रसको निकोसिया नगरपालिकाकी मरिया माभ्रोउन , नेपालको तर्फबाट गैरअवसिया नेपाली सघं साईप्रसकी महिला प्रतिनिधि सिरता चौधरी , कोषाध्यक्ष दिनेश ढकाल , सदस्यहरु सरु नेपाल र राधा थापा तथा नाईजेरियाकी भिक्की मोतेति , फिलीपिन्स , सिरिया , भियतनाम , रसिया , साईप्रस लगाएत बिभिन्न देशका २५ जना भन्दा बढिले प्रतिनिधित्व गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।