साग : करातेमा नेपाललाई पहिलो स्वर्ण पदक

काठमाण्डौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तरगत करातेको पुरुषतर्फको एकल काँतामा नेपालका कराते खेलाडी मन्डे काजीले स्वर्ण पदक हात पारेका छन् ।

आइतबार सुरु भएको कराते प्र्रतियोगितामा मन्डे काजीले पुरुषतर्फ २५.७२ स्कोर गर्दौ स्वर्ण पदक जित्न सफल भएका हुन् । काजीले पाकिस्तानका नियामातुल्लालाई फाइनलमा ह राएका हुन् । पहिलो चरणमा काजीले सर्वाधिक २४ अंक प्राप्त गर्दै फाइनलमा स्थान बनाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।