भीरबाट ल’डेर धनकुटामा एक व्याक्तिको ज्या’न ग’यो
धनकुटा खबर, मंसिर १७ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ६ का एक व्यक्तीको भी रबाट ल डेर मृ त्यू भएको छ ।
मृ त्यू हुनेमा महालक्ष्मी नगरपालिका ६ का ५१ वर्षका लाल वहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । आईतवार साँझ गाउँतिर निस्कनुभएको उहाँ घर नफर्कनु भएपछि खोजी गर्दा घरबाट करिव ५ सय मिटर पर भीरदेखि ल डेर मृ त्य भएको अवस्थामा प्रहरीले हिजो श व फेला पारेको लेगुवा प्रहरी चौकीले जनाएको छ ।
मृ त श व पो ष्मार्टम पछि हिजो नै परिवारलाई जिम्मा लाईएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । (फाईल फोटो)



