चौविसे धनकुटाका अपा’ङ्गता व्यक्तिलाई परिचयपत्र वितरण

धनकुटा खबर । २८ औ अन्तराष्ट्रिय आपाङ्ग दिवसको अवसरमा चौविसे गाउँपालिका धनकुटाका अपाङ्गता व्यक्तिलाई अपाङ्गता जाँच गरी आज परिचयपत्र वितरण गरिएको छ ।

चौविसे गाउँपालिका प्रमुख खजिन्द्र राईको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका अध्यक्ष यज्ञ कुमारी रुचालको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच उनिहरुलाई परिचयपत्र वितरण गरिएको हो ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता ८ नं वडाध्यक्ष धन वहादुर लिम्वु लगायतका वक्ताहरुले अपाङ्गता व्यक्तिहरुलाई पनि परिवार र समाजले सपाङ्ग सो सरह व्यवहार गर्नुपर्नेमा जोड दिदै आगामी दिनमा अपाङ्गता व्यक्तिहरुका लागि सीप मूलक कार्यक्रमहरु ल्याउने वताएकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।