सूर्यविनायकमा स्थापना गरिएको पाथीभरा मन्दिर दर्शन गरेमा मनोकामना पुरा हुनेछ
पाथीभरा मन्दिर स्थापना – भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभरा मन्दिर स्थापना गरिएको छ । सूर्यविनायक नगरपालिकाको गुन्डुमा पाथीभरा मन्दिर स्थापना गरिएपछि स्थानीय बासिन्दा दर्शन गर्न आउन थालेका छन् । यो तस्वीर चन्द्रकला क्षेत्रीले खिचेकी हुन् ।



