सर्वाधिक गोलकर्ताको सूचीमा नाम लेखाउन सफल सावित्रा भण्डारी

काठमाडौं । सावित्रा भण्डारीले राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने किर्तिमान बनाएकी छिन् । उनले १३ औं साग अन्तर्गत महिला फुटबलमा मालदिभ्समाथि ह्याट्रिक गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा नाम लेखाएकी छिन् ।

यसअघि अनु लामा सर्वाधिक गोलकर्ता थिइन् । उनको नाममा ३५ गोल थियो । सावित्राले हालसम्म ३६ गोल गरेकी छिन् ।

नेपालले मालदिभ्सविरुद्ध जित हासिल गरेर फाइनलमा स्थान पक्का गरेको छ । नेपालको फाइनल खेल भारतसँग हुने पक्का भइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।