एउटै सागमा तीन स्वर्ण जितेर इतिहास रच्ने ‘जलपरी’ गौरीका के भन्छिन – हेर्नुहोस् भिडियो

काठमाडौं । नेपाली पौडी स्टार गौरिका सिंहले एकै दिन दुई पदक जितेकी छिन् । १३ औं दक्षिण एशियाली खेल (साग) अन्तर्गत आइतबार भएको प्रतिष्पर्धामा चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

स्वर्ण जितेर केही थाकेकी उनले ५० मिटर ब्याकस्ट्रोकमा रजतमै चित्त बुझाउनु पर्यो । निकै प्रतिष्पर्धात्मक खेलमा उनी भारतीय खेलाडीसँग ७७ मिलिसेकेन्डले मात्र पछि परिन् ।

आज स्वर्ण जितेर गौरिकाले इतिहास रचिसकेकी छिन् । उनले एउटै सागमा तीन स्वर्ण जितेर इतिहास रचेकी हुन् । जितसँगै गौरिकाको नाममा तीन स्वर्ण र दुई रजत भइसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।