पानी परेसँगै धनकुटामा अ’त्याधिक चिसो ब’ढ्यो
धनकुटा खबर, २७ मंसिर । केहि दिन देखि मौषममा आएको परिवर्तले धनकुटामा समेत चिसो बढेको छ ।
बुधबार बाट चिसो सुरु भएको भए पनि आज दिउँसो केहि बेर घाम लागे पनि दिउँसो बाट भने उच्च क्षेत्रहरु सिंधुवा, जोरपाटी, लगायतका क्षेत्रमा बर्षा भए संगै चिसो अत्याधिक बढेको स्थानिय दिपेश खड्काले बताए ।
चिसो बढे संगै स्थानिय बजारमा चहल पहल समेत घटेको छ भने सदरमुकाम लगायतका क्षेत्रमा समेत चिसोले जनजिवन प्रभावित भएको छ ।



