ईटहरीबाट धनकुटा आउदै गरेको स्कूल बस दू’र्घट’ना हुँदा ९ जना घा’ईते

धनकुटा खबर, पौष ५ । धनकुटाको सागुरीगढी गाउँपालिका ६ कोलवोटे कोशी लोकमार्गमा आज स्कूल वस दू र्घ ट ना हुँदा ९ जना घा ईते भएकाछन् ।

ईटहरीबाट धनकुटा तर्फ आउदै गरेको को १ ख १८६६ नं को बेवीलोन ऐकेडेमीको स्कुल बस बस ब्रे कफेल भई सडकको भित्तानालिमा खस्दा बसमा सवार सुनसरी ईटहरी उमनपा ५ का बर्ष १५ को सोहन थापामगर, बर्ष १५ की सोनु तामाङ, बर्ष १५ की निसा चैहान वडा नं १७ बस्ने बर्ष १५ की रेजिना सापकोटा, वडा नं ५ बस्ने बर्ष १५ को बिधान लिम्बु, वडा नं ८ बस्ने बर्ष १५ को डेनि फेवा, वडा नं ५ बस्ने बर्ष १५ को पंकज मुखीया, बस चालक सुनसरी ईटहरी उमनपा १९ बस्ने बर्ष ४१ को दरीका बिष्ट र सह चालक सुनसरी ईटहरी उमनपा १९ बस्ने बर्ष ५० को पदम खनाल घा ईते भएको जिल्ला ट्रफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

उनिहरुलाई उपचारको लागि लागी घोपा पठाईएको र सवारी साधन घ ट्ना स्थलमा नै रहेको प्रहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।