निजगढमा टर्कीमा जस्तो २४ लाख रुख का ट्नु पर्दैनः पर्यटनमन्त्री भट्टराई

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई निजगढ अन्तरराष्ट्रिय बनाएरै छोड्ने बताएका छन् ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले यात्रुको चाप थेग्न नसक्ने भएकाले निजगढमा विमानस्थल बनाउन लागिएको बताए । उनले भने, “निजगढको कुनै विकल्प छैन, म आशावादी छु त्यो गम्भीरतालाई सबै पक्षले बुझ्नेछन् ।”

ठूला र राष्ट्रिय गौरवका आयोजना राजनीतिक नेतृत्वको सोचबाट निर्धारण हुने भएकाले यसको निरुपण न्यायालयबाट नहुने बताए ।

उनले विमानस्थल बनाउन टर्कीमा २४ लाख रुख काटिएको उदाहरण दिए । तर, निजगढमा त्यति धेरै रुख काट्न नपर्ने मन्त्री भट्टराईले बताए ।-हिमाल खबर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।