बाक्लो हिऊले ढाकेको धनकुटाको सडक खुल्यो, हिउँ खेल्नेकाे ओईरो (फोटो/भिडियो सहित)

धनकुटा खबर, पौष १९ । वाक्लो हिमपातको कारण धनकुटाको सिधुवा वजार देखी माथि चित्रे नुनथला सम्मको करिव १ किलो मिटर सडक अवरु’द्ध सडक खुलेको छ ।

सशस्त्र प्रहरीको ४० जनाको टोली र नेपाली सेनाको ३५ जना जनाको टोलीलाई अवरु’द्ध सडक खुलाउन खटाईएसँगै उक्त सडक दिउसोबाट खुलेको हो ।

सडक खुलाउन महालक्ष्मि नगरपालिका प्रमुख पर्शुराम नेपाल सहितकाे टाेलि र छथर जोरपाटी गाउँपालिकाका प्रमुख शेरवहादुर लिम्वु र विपद व्यवस्थापन समितिकाको टोलि पनि व्यवस्थापन सामाग्रीका साथ त्यहाँ पुगेका थिए ।

नुनथला चित्रे क्षेत्रमा हिउँ परे पछि हिउँ खेल्नेकाे ओईरो लागेको छ, हेर्नुहोस् तस्वीर भिडियोमा

यो पनि हेर्नुहोस् – बाक्लो हिऊले ढाक्यो धनकुटाको सडक, अवरु’द्ध सडक खुलाउन सशस्त्र प्रहरी र नेपाली सेनालाई खटाईयो 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।