म’हिला भनेर हे’पियो : डा तुम्बाहाङ्फे (भिडियो)

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि ज ब रज स्ती क र णीको आ रोप लागेसँगै सभामुख पद रिक्त भएको आज साढे तीन महिना पुगेको छ । अब सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल नेकपाले निर्णय लिन नसक्दा प्रतिनिधिसभाको हिउँदे अधिवेशन तेस्रो पटक स्थगित भएको छ ।

अबको सभामुख आफू हुनुपर्ने दृढ अडानमा छिन्, उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे । यसअघि पूर्व एमालेको तर्फबाट तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन्, भने कृष्ण बहादुर महरा पूर्व माओवादीका तर्फबाट सभामुख बनेका थिए ।

उपसभामुख शिवमायाँ तुम्वाहाङ्फेले आफु सभामुख पदको लागि उपयुक्त भएकोले गर्दा मैले राजिनामा नदिएको उल्लेख गरेकी छिन् । संविधानको निर्देशन अनुसार म हिंडेको छु त्यसैले मैले राजिनामा नदिएकी हुँ ।

‘उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान, संविधानले रोकेको छ ? छैन’ भन्दै उपसभामुख तुम्वाहाङ्फेले प्रश्न गरेकी छिन् आफ्नो पार्टीलाई । हेर्नुहोस् उपसभामुख शिवमायाँ तुम्वाहाङ्फे संगको कुराकानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।