प्रचण्ड मुख्य नेता हुन् अग्नि सापकोटा होइनन्, सभामुखविरुद्दको रिट बे’कार (भिडियो सहित)

काठमाडौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सश’स्त्र द्व’न्द्वकालमा काभ्रेका अर्जुन लामाको ह’त्यामा संलग्नताको आरोप लागेका सापकोटालाई सभामुखमा नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । यहि विषयमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो गर्दै भने, “यो रिट दायर गर्नु बे’कार हो ।”

नेता खनालले क्यानाडा नेपालसंग कुराकानी गर्दै भने, “देशमा राजनीतिक परिवर्तनका लागी कयौं आ’न्दोलन र क्रान्’ति भए । क्रा’न्तिमा विभिन्न घ’टनाहरु हुन्छन र त्यस्ता घ’टनाहरुको वास्तविकता बाहिर ल्याएर मेल मिलाप गरेर समाधान गर्ने आवश्यकता छ ।

अहिले सं’क्रमण न्यायको कुरा गरिरहेका छौ । यो अवस्थामा क्रा’न्ति र आन्दोलनमा भएको घ’टनाको यथार्थ बाहिर ल्याएर मेल मिलाप गर्न जरुरी छ ।”

“यदि जान यु’द्दको घ’टनाहरु हेर्ने नै हो भने प्रचण्ड मुख्य नेता हुन् तर उनको वि’रुद्द त्यस्तो केहि भएको छैन । त्यसैले अग्नि सापकोटा वि’रुद्दको यी रि’टहरु बे’कार हुन् । हामीले सबैको मुख चु’प लगाउन सक्दैनौ त्यसैले कसैले के फा’इदाको लागि यस्तो रि’ट दायर गरेका हुन् ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।