कांग्रेस नेताको जे,लतर्फ लर्को, क-कस्को सकियो राजनीतिक जीवन?
काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरु भ्र ष्टाचारको आ रोपमा कारागार स जाय भुक्तान गरेर रिहा भइसकेका छन् भने केहीवि रुद्ध आ रोप पत्र दायर भएको छ । बालुवाटारको ललिता निवास जग्गा प्र करणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कांग्रेस उपसभापति विजयकुमार गच्छदारवि रुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दा बीसहित १३ वर्ष जे ल सजाय माग्दै बुधबार विशेष अदालत काठमाडौंमा भ्र ष्टाचारको मु द्दा दायर गरेको छ ।
तर, यसअघि नै कांग्रेसका केही नेताहरु भ्र ष्टाचारको आ रोपमा जे ल स जाय काटिसकेका छन् । यसरी भ्र ष्टाचार गरेको आ रोपलाई अदालतले दो षी ठहर गरेपछि जे ल सजाय भोगिसकेका कांग्रेस नेताहरुमा खुमबहादुर खड्का, जयप्रकाशप्रसाद गुप्ता (जे ल पर्दा कांग्रेस छाडेर फोरम गणतान्त्रिकमा गएका थिए) र चिरञ्जीवी वाग्लेलगायत छन् । उनीहरुको राजनीतिक जीवन सकिएको छ ।
यस्तै गोविन्दराज जोशीले पनि भ्र ष्टाचारको अ भियोग खेपिरहेका छन् । ह,त्या अभियोगमा पुर्पक्षका लागि कांग्रेस नेता मोहम्मद आफ्ताव आलम पनि जे लमा छन् । कांग्रेस उपसभापति गच्छदारवि रुद्ध भ्र ष्टाचारको मु द्दा दायर भएको छ । यस्तै भृकुटी मण्डप प्र करणमा कांग्रेसकै नेता टेकबहादुर गुरुङ मुछिएका छन् भने भारतीय नागरिकता लिएको आ रोप देवेन्द्रराज कँडेलमाथि लागेको छ । यता पार्वती डिसी चौधरी लेनदेनको आ रोपी हुन् ।


