चार हजार सु रक्षाकर्मी घ रेलु का मदार : हा किमका घरका भाँ डा मा झ्ने र बारी खन्ने काममा समेत सु रक्षाकर्मी
काठमाडौं, फागुन १ । राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सु रक्षाकर्मी हाकिम र नेताहरुको घरमा घरेलु का मदार बनाइएका छन्।
राज्यको सुविधा पाउने सु रक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सु रक्षा मात्र होइन, घरका भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।
नेपाल प्र हरी, स शस्त्र प्र हरी बल तथा नेपाली से नामा करिब चार हजारको संख्यामा सु रक्षाकर्मी घरेलु कामदारको रुपमा खटिएका छन्।
कतिपय सु रक्षाको नाममा त केहीलाई सहयोगीकै रुपमा यसरी दु रुपयोग हुँदै आएको छ।
कार्यालय सहयोगी तथा पिपाका नाममा भर्ना भएका कर्मचारी मात्र होइन सिपाही, हवल्दार तथा असइसम्मका सु रक्षाकर्मीलाई घरेलु कामदार बनाइएको छ।
नेपाली से नामा एक हजार, सशस्त्र र नेपाल प्र हरीमा १५ १५ सय सु रक्षाकर्मी घरेलु का मदार छन्।
राज्यको सुविधा पाउने सु रक्षाकर्मीलाई हाकिमले भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाएका छन्।


