प्रधानमन्त्री ओली पहिलोपटक ज नयु द्ध दिवसमा सहभागी हुँदै
काठमाडौं, फागुन १ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ज नयु द्ध दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने भएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनआन्दोलन र ज नयु द्धका सहिदहरुको स्मृतिमा कार्यक्रम राखिएको छ।
आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेको समाचार अनुसार तत्कालिन मा ओवादीले ज नयु द्ध थालनी भएको दिन भन्दै फागुन १ लाई ज नयु द्ध दिवसका रुपमा मनाउँदै आएको छ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि फागुन १ लाई ज नआ न्दोलन र ज नयु द्धमा स हिद भएकाहरुको स्मृतिका रुपमा लिन थालिएको हो।
गत वर्ष पार्टी महिासचिव विष्णु पौडेलद्वारा जारी पत्रमा दुबै अध्यक्ष उपस्थित हुने भनिए पनि ओली भने सहभागी भएका थिएनन्।
आजको कार्यक्रममा भने दुबै अध्यक्ष सहभागी हुने नेकपाका नेता ईश्वरी रिजालले जानकारी दिए।


