लु टमा विश्वास गर्नेहरुलाई स्वस्थानीका पाना च्या,त्छु भन्नु कुन ठूलो कुरा भयो र – चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले स्वस्थानीका पाना च्या,त्ने अभिब्यक्ति प्रति क,डा प्र,हार गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा आफ्नो भनाई राख्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी व्रत कथाका पानाहरू च्या,त्नुपर्ने अभिब्यक्ति दिएपछि भण्डारीले खरो शब्दवाण प्र,हार गरेका हुन् ।

भण्डारीले सामाजिक संजल ट्विटरमा ट्विट गर्दै उश्रृखल अभिब्यक्ति दिएर समाज भ,ड्काउन खोज्ने सांसदलाई कर्ममा भन्दा लु,टमा विश्वास भएकाहरुले दिने अभ्ब्यिक्तिको संज्ञा दिएका छन् ।

उनले लेखेका छन्, ‘दिमागमा वि,ध्वंश बोकेका लु,टतन्त्रमा हुर्केका, मान्छेको र,ग,तमा रमाउने, कर्ममा भन्दा लु,टमा विश्वास गर्नेहरुलाई अरुको आस्थाको किताव च्या,त्नु कुन ठुलो कुरा भयो र….’

त्यस्तै मंगलबार मात्रै राप्रपाका अध्यक्ष कमल थापाले समेत यो विषयलाई लिएर आ,पत्ति जनाएका थिए । थापाले पढ्नु पर्ने मन छैन भने नपढ्दा हुन्छ, त्यहि अनुसारको व्यवहार गर्दा हुन्छ भन्दै अरुको आस्था र विश्वासमाथि आ,घात पुर्याउने काम नगर्न अनुरोध गरेका थिए ।

सांसद सुवेदीले ‘छाउजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी ब्रत कथा र ऋषी पञ्चमी ब्रत कथाका पाना च्या,त्न सकोस्’ ‘सम्माननीय सभामुख ज्यू, मार्फत म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’ भन्दै समाज भ,ड्काउने अभिब्यक्ति दिएकी थिइन् ।

यसरी नेपाली समाजमा अनेक किसिमका शब्दहरुको प्रयोग गरेर नेपाली संस्कृति र मूल्य मान्यतामाथि नै धा,वा बोल्नुले संसदको त गरिमा नै रहदैन भने स्वंय अभिब्यक्ति दिने सांसद सुवेदीको समेत बैदिकता देखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।