प्रधानमन्त्री ओलीको नामको वेबसाइटमा अ श्लील भिडियो, अ नुसन्धान शुरू
काठमाडाैं,फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दु रुपयोग भएको छ ।
उक्त साइटमा ‘पो र्न’ भिडियो कहाँबाट कसले अपलोड गन्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओलीडटकम (kpsharmaoli.com) मा अ श्लील सामग्री राखिएकोबारे सरकारले अवनुसन्धान तीव्र बनाएको छ ।
शुरूमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दु रुपयोग भएको पाइएको छ । सरकारले दुई वर्षअघि पो र्न साइटलाई प्र तिबन्ध लगाएको थियो।
प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पो र्न भिडियो अपलोड भएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।


