सरकार विकासका लागि दिनरात स क्रिय छ : प्रधानमन्त्री ओली

काठमाडाैं,फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकको विकासका लागि दिनरात सक्रिय बनेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै शनिबार उनले मुलुकको विकासका लागि सरकार सचेत भई देखिनेगरी विकासको गतिमा लम्केको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार गठनको दुई वर्ष पुगेको उपलक्ष्यमा संघीय संसद्को प्रतिनिधिसभालाई सम्बोधन गर्दै दुई वर्षको समयमा नीतिगत रूपमा काम गरेको र अबको दिनमा देखिनेगरी विकासको बाटोमा लम्कने बताए ।

उनले सरकारको काम कारबाहीको विषयमा नकारात्मक प्रश्न उठ्ने गरेको बताउँदै भएका सकारात्मक विषयलाई विशेष महत्त्व दिनुपर्ने बताए। उनले आफ्नो कार्यकालमा प्राप्त उपलब्धिको फेहरिस्त पनि सुनाए । राजधानी दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।