सुरेन्द्र महर्जन”अमर” को आउन माया बजारमा

काठमाडौ । प्रेम संसार, प्रेम जीवन, प्रेममा अडिएको सृष्टि, जहाँ भगवानदेखि मान्छे, मान्छेमा मात्रै नभएर पशु पन्छी होस् या सजीव सबैलाई चाहिने अति आवश्यक कुरा भनेकै माया अर्थात प्रेम हो ।

माया प्रेम कै कुरा गर्नुपर्दा, नेपाली गीत, संगीत र संचार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा राम कार्कीको एरेन्ज तथा संगीत रहेको “आउन माया बसी देऊ यो दिलमा तिम्रै लागि साँच्या छु जोवन” बोलको मायामा अल्झिएर नयाँ संसारको कल्पनामा हराउने मनमा सपनाहरू देख्ने हृदय स्पर्सी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आउन माया बसी देऊ गीतको म्युजिक भिडियोमा अभिनय सुपा खनाल र सुरेन्द्र महर्जन रहेको छ । उक्त गीत युवा पुस्तालाई लक्षित गरेर बजारमा ल्याइएको स्रजकले बताएका छन् । आम दर्शक एवं स्रोताक्ल धुकधुकी बन्न सक्ने रचनाकारले बताएका छन् । उक्त भिडियोको छायांकन सुरेश बज्राचार्यबाट गरिको हो भने मेकप मनिषा भट्टराईको रहेको उक्त गीतको निर्देशन राजु श्रेष्ठले गरेको हो । इडिटिङ्ग सुरेश बज्राचार्यले गरेको भिडियो एक पटक हेरेर सुनेर नपुग्ने अपसराज एवं अमर सङ्गको प्रस्तुतिमा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।