भारतीय प्रम मोदीद्वारा प्रधानमन्त्री ओलीको सफल श,ल्यक्रि,या र शी,घ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल श,ल्यक्रियाको शुभकामना दिनुभएको छ । मोदीले सोमबार एक ट्वीट गर्नुहुँदै प्रधानमन्त्री ओलीलाई सफल श,ल्यक्रिया र शी,घ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

‘मेरा प्रिय साथी केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ भारतीय प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, ‘भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुशी र दी,र्घायूको आशिर्वाद दिऊन् ।’ मोदीले नेपाल-भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि उल्लेख गर्नुभएको छ ।

दोस्रो पटक मिर्गौला प्र,त्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदैहुनुहन्छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि प्र,त्यारोपण गरिएको मृगौलामा समस्या आएपछि बुधबार पुनः दोस्रोपल्ट प्र,त्यारोपण गरिंदैछ । प्रधानमन्त्री ओलीलाई उहाँकी नातिनीले मृगौला दिंदैछिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।