प्रधानमन्त्री ओलीलाई पहिलोपटक मि,र्गौला दान गरेकी अन्जानको खु,लासा – भान्जीलाई पनि मैले नै म,नाएको हुँ (भिडियो सहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्र,त्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । आफ्नी भान्जी समिक्षाले प्रधानमन्त्री ओलीलाई कि,ड्नी दा,न गरेकी हुन् ।
बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग प्रधानमन्त्री ओलीलाई पहिलोपटक कि,ड्नी दान गरेकी अन्जान घिमिरेले आफूलेजस्तै भान्जी समिक्षाले पनि राम्रो काम गरेको स्पष्ट पारिन् ।
उनले आफूले केपी ओलीको लागिभन्दापनि नेपाली र नेपाली जनताको सुखद भ,विष्यको लागि कि,ड्नी दान गरेको खुलासा गरिन्।


