मास्क नलाए पनि कोरोनाबाट स,तर्क छिन कोमल वली, गोजीमा जे बोकेर हिड्छिन – हेर्नुहोस् भिडियो

काठमाडौ । कोरोना भा,इरसका कारण नेपालीहरु सतर्क हुन थालेका छन् । मुखमा मास्क लाएर हिड्ने देखि सार्वजनिक कार्यक्रममा कमै जान समेत थालेका छन् । यहि विषयमा राष्ट्रियसभाकी सदस्य कोमल वलीले आफु कोरोना भाइरसबाट स,तर्क हुन थालेको बताएकी छिन् ।

एक कार्यक्रममा मास्क समेत नलाई भे,टिएकी कोमल वलीले अहिले धेरै ड,राउनु पर्ने अवस्था छैन त्यसैले मास्क नलाएको बताएकी थीइन । कोरोना भा,इरस नेपालमा देखा नपरेकाले अहिले ड,राउनु पर्ने छैन तर स,तर्कता भने अपनाउन जरुरी बताएकी छिन ।

कोमल वली भन्छिन्, “संसारभर अहिले कोरोना भा,इरसले गर्दा त्र,सित छन् तर नेपालमा भने अहिले सम्म देखा परेको छैन जसले गर्दा अहिले ड,राउनु पर्दैन । तर, हामी स,तर्कता भने अपनाउनु पर्छ । मास्क लाएर हिंडेको राम्रो हो । म पनि लाउछु तर अहिले लाउन पाएको छैन ।”

त्यस्तै कोमल वलीले मास्क नलाए पनि आफुले गोजीमा से,निटाइजर भने बोकेर हिड्ने बताएकी छिन् । गोजीबाट से,निटाइजर झि,क्दै भनिन्, “मैले मास्क नलाए पनि यो सेनिटाइजर भने बोकेर हिड्छु । कसैलाई छुँ,दा वा भे,ट्दा यो प्रयोग गर्छु । स,तर्कता भने आनाउन जरुरी छ किनभने अहिले संसारभर यसको सं,क्रमण फैलिदो छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।