पू र्वमन्त्री साहलाई २८ क रोड ५० लाख ज रिवाना
काठमाडाैं, ३० फागुन । गै रका नुनीरुपमा सम्पत्ति आ र्जन गरी शु द्धीकरण गरेको ठहर गरी विशेष अ दालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ ज रिवाना गर्ने बिहीबार फैसला गरेको छ ।
उनलाई सम्पत्ति शु द्धिकरण गरेकोमा ५ वर्ष कै द हुनेसमेत ठहर गरेको छ । विशेष अ दालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इ जलासले २८ करोड ५० लाख रुपैयाँ ज रिवाना गरी ५ वर्ष कै द हुने फैसला गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रले छापेको छ ।


