नेपाली भुमि अ,तिक्र,मण गर्न भारतले बनाएको सिमा स्तम्भ नेपालीले भ,त्काए

महेन्द्रनगर । भारतले नेपालको विभिन्न स्थानमा नेपाली भुभाग अ ति क्र मण गर्दै आईरहेको बेला कंचनपुरमा पनि नेपाली भूमि अ ति क्र मण गर्ने उद्देश्यले निर्माण गरेको सीमा स्तम्भ कञ्चनपुरबासीले भत्काएका छन् ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बैवाहमा निर्माण गरिएको ७८३ र ७८४ नम्बरको नेपाल–भारत सीमा स्तम्भ स्थानीयले शनिबार भ त्का एका हुन । सो स्तम्भ केही दिन अगाडि नेपाल भारत संयुक्त सर्वे टोलीले निर्माण गरेको थियो । नीय सर्वसाधारणहरुले हतौडा र ढुङ्गा प्रयोग गर्दै सीमा स्तम्भ भ त्का एका हुन ।

भारतले नेपाली भूमी ह डप्न का लागि लालपुर्जाधारी नेपालीको जमिनमा सीमा स्तम्भ खडा गरेकाले सो तो ड फो ड गरिएको स्थानीय बिरसिंह कुवँरले बताए । लालपुर्जाधारी जमिनमा भारतले एकपक्ष रुपमा सीमा स्तम्भ बनाएर नेपाली भूमि अ ति क्र मण गर्न खोजेको भन्दै स्थानीयले बि रोध गरेपछि सर्वेको काम रो किएको थियो ।

छ दशकदेखि बस्दै आएको बस्तीका स्थानीयको जमिन भारतमा परेपछि सीमा वि वाद चुलिएको छ । उक्त क्षेत्रमा संयुक्त टोलीले काम गर्न छा डेर कैलालीको खक्रौला नाकातर्फ गएको छ । यसैगरी शनिवार नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहरा, पूर्व–संविधान सभा सदस्यद्वय दिवान सिह विष्ट, बहादुर सिह थापा लगायतको टोलीले सीमा स्तम्भ अनुगमन समेत गरेको छ ।

सोही अनुगमनका क्रममा सीमामा गएका स्थानीयहरुले भारतले सी मा मि च्न लागेको भन्दै स्तम्भमा क्ष ति पु(याएका हुन ।पाली काँग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहराले सरकारको बेवास्ताले नेपाली भूमि भारतले अ ति क्र मण गर्न लागेको आ रोप लगाए । वार्ता र छलफलबाट अति क्र म णको स मस्या सुल्झाउने पर्ने उनको सुझाव छ । सरकारले सीमा सु रक्षा गर्न नसकेको भन्दै नेता र स्थानीय सर्वसाधारणहरुले सरकारको बि रोध गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।