मलाई कुनै पदको लोभ छैन र पद पाउँछु कि भनेर बोल्ने गरेको पनि होईन – भीम रावल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफुलाई कुनै पदको लो,भ नभएको जि,किर गरेका छन् । क्यानाडा नेपाल संगको कुराकानीमा नेता भिम रावलले भने, “मैले कहिल्यै पनि सरकारको वि,रोध गर्दै हिंडेको छैन । यो आ,रोप म माथि लागेको अर्थपूर्ण छैन । मैले पार्टीले गर्ने निर्णय माथि समिक्षा गर्ने आफ्नो विचार पो,ख्ने गरेको छु तर अरुले त्यहि कुरालाई ग,लत तरिकाले प्रचार गरिरहेका छन् । म सधै सरकारको पक्षमा छु र यो सरकारले विकासको काम गरोस भन्ने पक्ष मै छु । तर आफुले देखेको क,मजोरीहरु बारे बोल्न त पाईयो नि !”

तपाईलाई मन्त्री पदको लो,भ छ नि भन्ने प्रश्नमा नेता रावलले भने, “मलाई कुनै पदको लो,भ छैन र पद पाउँछु कि भनेर मैले बोल्ने गरेको पनि होईन । म मन्त्री हुँदा समेत मेरो काम गर्ने तरिका हेर्नुहोस आफै बुझ्नुहुन्छ । म ग,लतलाई ग,लत भन्छु सहिलाई सहि नै भन्ने गर्छु । कुनै पदको लागि म बोलेको भन्ने लागेको छ भने यो भ्रमबाट मुक्त हुनुहोस ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।