भारतमा कोरोनाविरु,द्ध जनता क,र्फ्यु घोषणा
काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भाइरसविरु,द्ध भारतमा जनता क,र्फ्यू घोषणा गरिएको छ ।
आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता क,र्फ्यू घोषणा गर्नुभएको हो । उहाँले जनताको नाममा सम्बोधन गर्दै क,र्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।
सबै नागरिकलाई कोरोना भाइरसको सं,क्रमणको समयमा आफ्नो ख्याल राख्न प्रधानमन्त्री मोदीले आ,ह्वान गर्नुभएको छ । उहाँले पहिले झैँ बजारमा वा घु,म्ने नजान पनि आग्रह गर्नुभएको छ । भारतमा भा,इरसबाट अहिलेसम्म चार जनाको ज्या,न गएको छ, भने १ सय ७३ जना सं,क्रमित भएका छन् ।


