धनकुटाका मिडिया हाउसलाई स्वास्थ्य सामाग्री

धनकुटा खबर, बैशाख १ । फ्रन्ट लाईनमा काम गर्ने धनकुटाका मिडिया हाउसहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघले कोराना भाईरस सं,क्रमणबाट ब,च्नका लागि स्वास्थ्य तथा सूरक्षित सामाग्री प्रदान गरेको छ ।

विश्वमै महामा,रीको रुपमा फै,दिदै गैरहेको यो भाइरस नि,यन्त्रणका लागि नेपाल सरकारले लक डाउन गरेको समयमा पनि उच्च जोखिमका साथ फ्रन्ट लाईनमा रहेर नागरीकहरुलाई सूचना प्रवाह गरिरहेका ती मिडिया हाउसहरुलाई स्वास्थ्य तथा सु,रक्षित सामाग्री प्रदान गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र धनकुटा, रेडियो लालिगुरास धनकुटा १ हिले, रेडियो मकालु धनकुटा, रेडियो भेडेटार धनकुटाका स्टेसन प्रमुखलाई संघका पदाधिकारीहरुले पञ्चा, मास्क, हेण्ड वास, सेनिटाईजर, डिटोल सावुन लगायतका समाग्री धनकुटाका मडिया हाउसका प्रमुखहरुलाई हस्तान्तरण गरेको संघका महासचिव राम वहादुर गोङ्वाले वताउनु भयो।

धनकुटाका फ्रन्ट लाईनमा काम गर्ने राष्ट्रिय दैनिक तथा अन्य पत्रपत्रिका र सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई संघले यस अघि नै स्वास्थ्य तथा सूरक्षित समाग्री प्रदान गरिसकेको जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।