राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको आ,लोचना गर्ने २० जना प,क्राउ

काठमाण्डौं, १५ वैशाख । श,क्ति र सत्तामा हुनेले जेसुकै गरे पनि उनीहरुलाई ढा,कछोप गर्न तल्लीन रहेको सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै भरमा नागरिकमाथि क,डा का,रबाही गर्ने क,दम चालिरहेको छ ।

त्यसैका उदाहरण हुन्–साइबर अ,पराधसम्बन्धी मु,द्दामा प,क्राउ परेका पूर्वसचिव भीम उपाध्याय । उनले सरकारले गरेका गलत कामबारे सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्दै आएका थिए ।

प्रहरीले साइबर ब्युरोले उनलाई गत बुधबार साँझ ललितपुर कुसुन्तीबाट प,क्राउ गरेको थियो । साइबर ब्युरोको तथ्याकंअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको आ,लोचना गरेको आधारमा २० जनाभन्दा बढी का,रबाहीमा परेका छन् । साउनयता साइबर अ,पराध गरेको आ,रोपमा ९३ जना प,क्राउ परेका छन् ।-नागरिक दैनिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।