प्रधानमन्त्री ओलीको ‘बन्छ नमूना नेपाल’ कविता सार्वजनिक
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा आज रचित बन्छ नमूना नेपाल नामक नयाँ कविता सार्वजनिक गरिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त कविता फेशबुकमार्फत सार्वजनिक गरेका हुन् ।



