यसर्थ घर स्वर्ग बन्छ – हेर्नुहोस् सामाजिक परिवेशलाई समेटिएको मनछुने कविता ‘सासू-बुहारी'(भिडियोसहित)

काठमाण्डौं । सामाजिक परिवेशलाई समेटिएको एक सामाजिक कविता सासू-बुहारी स्कटनेपाल अन्लाइन टिभी मार्फत सार्बजनिक भएको छ ।

वास्तवमा कस्तो हुनु पर्छ त सासू अनि बुहारी भन्ने कविता मार्फत संदेश दिन खोजिएको यस रचना लाई सुमधुर स्वरकी धनी आरती विष्टको आवाजमा पस्किएको छ भने कविता को शीर्षक-“सासू -बुहारी” छन्द-शा,र्दूलवि,क्री,डितमा रहेको छ ।

कविता रचनाकार कवि विदुर अधिकारी भरतपुर महानगरपालिका-१९ रामपुर, चितवन निवासी हुनु हुन्छ । हेर्नुहोस् सुमधुर स्वरकी धनी आरती विष्टको आवाजमा यो कविता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।