सचिवालय भं,ग गरौं – अब स्थायी कमिटीलाई ब,लियो बनाउनुपर्छ : रायमाझी

काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीको हाई कमाण्ड कमिटी सचिवालय वि,घटन गर्न नेताहरुलाई सुझाव दिएका छन् ।

रायमाझीले सचिवालयको अब औचित्य नभएको भन्दै अब खा,रेज गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले समाधान दिन नसक्ने र कुनै निर्णय गर्न नसक्ने हो भने सचिवालयको के काम ? भनेर पनि प्रश्न गरेका छन् ।

पछिल्लो समय नेकपाको सचिवालय बैठकमा नेताहरुबीच मत मतान्तर बढिरहेको छ । सचिवालयको बैठकले स्थायी कमिटी बैठकको प्रस्ताव र एजेण्डा पनि तय गर्न नसकेपछि नेताहरु नेतृत्वप्रति असन्तुष्ट छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।